नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या चार पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या चार पुगेको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएका बाराका ७० बर्षिय बृद्धको कोरोना संक्रमण पुष्टि भएको हो । निमोनियाको समस्या देखिएर जेठ २ गते भर्ना भएका बृद्धको जेठ चार गते अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको स्वाब परीक्षणको रिपोर्ट भने आठ दिनपछि अर्थात … Continue reading नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या चार पुग्यो